भिडियो सम्पादनमा चर्चित टेकेन्द्र शाह अब निर्देशनमा पनि, ल्याए ‘चस्मा आँखैमा’

भिडियो सम्पादनमा चर्चित टेकेन्द्र शाह अब निर्देशनमा पनि, ल्याए ‘चस्मा आँखैमा’

केन्द्रबिन्दु
0
Shares

म्युजिक भिडियो सम्पादनमा चर्चित रहेका टेकेन्द्र शाहको निर्देशनमा तयार भएको ‘चस्मा आँखैमा’बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

थुप्रै हिट गीतसहित वृत्तचित्र, छोटा फिल्म र चलचित्रका दृष्य सम्पादन गरिसकेका टेकेन्द्र पछिल्लोसमय म्युजिक भिडियो निर्देशकका रुपमा पनि देखा परेका हुन् । उनले कयौं देउडा गीतमा आफ्नो स्वरसमेत पस्किएका छन्। 

राजु परियार र लक्ष्मी खड्काले स्वर दिएको उक्त गीतमा शर्मिला गजमेरको शब्द रचना तथा लालकुमार बरालले संगीत भरेका छन् । म्युजिक भिडियोमा भुटानकी चर्चित नायिका उगेन छोदेनका साथमा नेपाली मोडल चक्र बमले अभिनय गरेका छन्। 

भिडियाे-

 

Skip This
Skip This
Logo