क्रिसमसको पहिरनमा खुलेकी मोडल कला न्यौपाने [तस्विरमा]

क्रिसमसको पहिरनमा खुलेकी मोडल कला न्यौपाने [तस्विरमा]


अमेरिकामा बस्दै आएकी नेपाली मोडल कला न्यौपानेले इसाइ धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व क्रिसमसको अवसर पारेर फोटोशूट गराएकी छिन् । क्रिसमसमा लगाइने सान्टा क्लज टोपीसहित आकर्षक पहिरनमा सजिएकी मोडल न्यौपाने निकै सुन्दर देखिएकी छिन् ।

अमेरिकामा बस्ने नेपाली समुदायकी उदाउँदी मोडल न्यौपानेले कलेज अध्ययनका साथसाथै मोडलिङलाई पनि निरन्तरता दिँदै आएकी छिन् । उनले साइबर सेक्युरिटी अध्ययन गर्दैछिन् ।

अमेरिकामा बस्ने नेपाली समुदायकी उदाउँदी मोडल न्यौपानेले कलेज अध्ययनका साथसाथै मोडलिङलाई पनि निरन्तरता दिँदै आएकी छिन् ।

नृत्य, गायन र मोडलिङमा रुचि राख्ने न्यौपानेले आफू अमेरिकामा बस्दै आएको भएपनि नेपाली संस्कृतिको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आइरहेकी छिन् । उनी नृत्य गर्न रुचाउँछिन् र यसले नेपाली सांस्कृतिक सम्पदालाई महसुस गर्न र संरक्षण गर्न आफूलाई सघाएको उनी बताउँछिन् । 

अहिले मोडलिङ करिअरको सुरुवातमै रहेको बताउने न्यौपानेले भविष्यमा यस क्षेत्रमा अझै ख्याती कमाउने अपेक्षा गरेकी छिन् ।

नृत्य गर्दै गर्दा उनले आफूभित्र रहेको प्रतिभा पहिचान गरेर मोडलिङ पनि सुरु गरेकी हुन् । अहिले मोडलिङ करिअरको सुरुवातमै रहेको बताउने न्यौपानेले भविष्यमा यस क्षेत्रमा अझै ख्याती कमाउने अपेक्षा गरेकी छिन् । उनका तस्वीरहरु फोटो बैंक स्टुडियोका फोटोग्राफर राजीव श्रेष्ठले खिचेका हुन् ।

तस्विर- राजीव श्रेष्ठ

Logo