गायिका अनु चौधरीकाे ‘चखेवा जोडी’ सार्वजनिक

गायिका अनु चौधरीकाे ‘चखेवा जोडी’ सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडाैँ। गायिका अनु चौधरी र गायक गोपाल आचर्यको आवाजमा नयाँ गीत “चखेवा जोडी” सार्वजनिक भएको छ। डिबि लामाको शब्द, संगीत, साथै विशाल निरौलाको एरेन्ज रहेको उक्त गितमा रन्जन राइको मिक्सिगं तथा मास्टरिगं रहेको छ।

मोडलद्धय मोनु शाह र प्रियाना आचर्यको (मुन्निको) अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ। भिडियोको छायांकन प्रकाश खडकाले गरेका हुन् साथै एकान्त मगरले निर्देशन तथा सम्पादन गरेको हुन्। शाह स्टुडियो कम्पनीको प्रस्तुतमा निर्माण भएको भिडियो शाह स्टुडियो कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ।

Skip This
Skip This
Logo