अभिनेत्री दीपिका र निर्देशक दिवाकरलाई पुत्रलाभ

अभिनेत्री दीपिका र निर्देशक दिवाकरलाई पुत्रलाभ

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराई आमाबाबु बनेका छन्। आइतबार राति करिब ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।

कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमामा उनले शल्यक्रियामार्फत छोरालाई जन्मदिएकी हुन्। आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक भट्टराईले बताए।

शल्यक्रियामार्फत बच्चा जन्माएकाले आमा–छोरा नै केही दिनसम्म अस्पतालमा बस्नुपर्ने बताइएको छ। दीपिका र दीवारकले ४ वर्ष अघि प्रेम विवाह गरेका थिए।

Skip This
Skip This
Logo