गायक सुजन चापागाईंलाई अमेरिकाले भिसा नदिएपछि…

गायक सुजन चापागाईंलाई अमेरिकाले भिसा नदिएपछि…

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’को अमेरिकाको सांगीतिक टूर रोकिएको छ । गायक चापागाईंका अनुसार नेपालस्थित अमेरिकी राजदूतावासले ब्यान्डका सबै सदस्यलाई भिसा नदिएपपछि कार्यक्रम रद्ध भएको हो ।

२०२५ मार्च देखि अमेरिकाको बिभिन्न राज्यका बिभिन्न शहरमा तय भएको हाम्रो सांगीतिक यात्रा (आरोह अमेरिका टूर–सुजन चापागाईं एण्ड द ब्याण्ड) हुने तय भएको थियो। तर, आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित बनेका चापागाईंले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

Logo