काठमाडौं । मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी शर्माले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु अब बिहेको तयारीमा लागेका हुन् । चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो ।
सकम्बरीपछि दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी शर्माले मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’बाट फिल्ममा समेत डेब्यु गरिसकेकी छन् ।































प्रतिक्रिया