ओडिशा चलचित्र उद्योगकी चर्चित अभिनेत्री रश्मिरेखाद्वारा आत्महत्या

ओडिशा चलचित्र उद्योगकी चर्चित अभिनेत्री रश्मिरेखाद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

ओडिशा चलचित्र उद्योगकी चर्चित अभिनेत्री रश्मिरेखा ओझाले आत्महत्या गरेकी छिन् । 

२३ वर्षीया नायिकाले भुवनेश्वरको नयाँपालीस्थीत भाडाको घरमा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन । । रिपोर्टका अनुसार प्रहरीले अभिनेत्रीको घरबाट सुसाइड नोट फेला पारेको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । 

मिडिया रिपोर्टका अनुसार अभिनेत्रीका बुवाले यस मामिलामा आफ्नी छोरीसँग ‘लिभ इन टूगेदर’मा रहेका पार्टनर नै छोरीको हत्यामा संलग्न भएको आशंका व्यक्त गरेका छन् । 

Logo