1
स्वास्थ्य

बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक पाँच हजार माग

यो व्यवस्था हालसम्म करिब दुई सय स्थानीय तहले मात्र कार्यान्वयनमा ल्यएको पनि उनले सुनाए ।

स्वास्थ्य

एकै दिन ६९ जना कोरोना संक्रमित

नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा [मोबाइल नम्बरसहित]

टेलिमेडिसिन सेवा यही चैत १५ गते आइतबार बिहान १० बजेदेखि सुरु हुनेछ ।

आज विश्व क्षयरोग दिवस- नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

पोखरा शिक्षण अस्पतालले आकस्मिक सेवा सुचारू गर्ने

पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरिएको छ ।

खानपान लाइफ स्टायल

गर्मी महिनामा स्वस्थ्य रहन चाहनुहुन्छ ? यी खानेकुरा खानुहोस्

पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्छ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रशस्त सलाद लिनु जरुरी हुन्छ ।

मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरू

स्वास्थ्यचौकीले तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको उनले बताए ।

स्वास्थ्य

कोरोना संक्रमणको जोखिम बढ्दै

इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेको हो।

स्वास्थ्य

कैदीबन्दीको कोचाकोचले सरुवा रोग फैलिने डर

नवलपरासी जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् ।

निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनुहुँदैन -सचिव पोखरल

उनले बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भएपनि सरकारको अस्पतालहरुको उन्नति, प्रगति गर्न सहयोग पुग्ने बताए ।

स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना सङ्क्रमणको जोखिम

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा ६ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै

सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ ।

स्वास्थ्य

दुई वर्षअघि शिलान्यास भएको अस्पतालको भवन निर्माण अझै भएन, डाक्टरलाई सास्ती

भवन निर्माणको अवधि सकिँदा समेत ठेकदार चौधरीले भवनको जग बाहेक अन्य काम अगाडि बढाएका छैनन्।

महिला स्वास्थ्य सम्मेलनः मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा आजसम्म सम्मेलन सञ्चालन हुने बताइएको छ ।

मिर्गौला स्वस्थ छ कि छैन कसरी थाहा पाउने ?

रोग लाग्नुभन्दा पहिल्यै मिर्गौला जोगाउनेतर्फ ध्यान दिनु उचित हुन्छ भन्ने जनजागरण अभियानका साथ मनाइने मिर्गौला दिवसमा मिर्गौला के कारणले बिग्रन्छ ? बिग्रन नदिन के गर्नुपर्छ त ?

जुम्लामा भएको स्वास्थ्य शिविरबाट ३०० बढी महिला लाभान्वित

सो स्वास्थ्य शिविरबाट ४ महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ ।

विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा

शनिबारदेखि आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा -७ ओलाङचुंगोला नि:शुल्क आँखा शिविरमा ब्यस्त छन् ।

स्वास्थ्य

ग्रीनसिटी अस्पतालमा तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए ।

नर्भिकले नारी दिवसको अवसरमा एक साताभर छुटैछुट दिने

यी सबैखालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन(६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ ।

ग्रीनसिटी हस्पिटलले ग-यो ३० किलोभन्दा बढी तौलको ट्युमरको सफल अप्रेशन

अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।

स्वास्थ्यबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी