नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा दुई हजार ८१८ जनाकाे नमुना परीक्षण गरिएकोमा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ५२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
हाल देशभरमा १ हजार १२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया