आज थप १ हजार ८५ जनामा डेंगु संक्रमण, मृत्यु हुने ४४ पुगे

आज थप १ हजार ८५ जनामा डेंगु संक्रमण, मृत्यु हुने ४४ पुगे

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८५ जनामा डेंगुका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनबाट हालसम्म ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

यस अवधिमा डेंगुबाट हालसम्म ४४ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।  

Logo