धुलिखेल अस्पतालमा छैन बन्दको प्रभाव, नियमित उपचार जारी

धुलिखेल अस्पतालमा छैन बन्दको प्रभाव, नियमित उपचार जारी

केन्द्रबिन्दु
0
Shares

धुलिखेलस्थित धुलिखेल अस्पतालमा नियमित सेवा जारी छ ।

नेपाल चिकित्सक संघले चिकित्सकमाथी प्रहरीले हातपात गरेको भन्दै देशभरी इमर्जेन्सीबाहेकका सवै सेवा अबरुद्ध गर्ने निर्णय गरे पनि धुलिखेल अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन । ‘अस्पतालको नियमति सेवा जारी छ, यहाँ बन्दको कुनै प्रभाव परेको छैन’ पत्रकार मोतिराम तिमल्सिनाले भने ।

काठमाडौंका गंगालाल हृदय रोग केन्द्रमा पनि सुचारु गरिएको छ । शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहले अस्पताल आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर ओपीडी सेवा दिइरहेका छन् । 

Logo