पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परिक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन् । जहाँ पिसिआरबाट ५४७ र एन्टिजेन विधिबाट २ जनाको नमुना परिक्षण गरिएको थियो ।
डिस्चार्ज दुई जना भएका छन् भने आज मात्रै २४५२ ले खोप लगाएका छन् । हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
































प्रतिक्रिया