पछिल्लो २४ घन्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घन्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो । सो अवधिमा १६ जना डिस्चार्ज भएका छन् । 

मुलुकमा हाल सक्रिय संक्रमितको संख्या २२७ रहेको मन्त्रालयले बताएको छ ।  

Logo