आज थप ८१ जनामा कोरोना संक्रमण

आज थप ८१ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ३०६ नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ४१ जनामा र एन्टिजेन परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएको छ । 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७० रहेको छ । साथै पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

Logo