नेपालमा आज पनि कोरोना पुष्टिभन्दा संक्रमणमुक्त हुने धेरै

नेपालमा आज पनि कोरोना पुष्टिभन्दा संक्रमणमुक्त हुने धेरै

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६३० जनामा कोरोना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हाे । आज ३१ जना संक्रमित निको भएका छन् । 

हाल देशभर १ सय २० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo