आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४१४ जनामा कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हाे । आज १४ जना संक्रमित निको भएका छन् ।

हाल देशभर १२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo