नेपालमा कोरोना संक्रमित १२ जना निको भए, ३७ जना उपचाररत

नेपालमा कोरोना संक्रमित १२ जना निको भए, ३७ जना उपचाररत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा आज सम्म ४९ जना संक्रमित रहेका छन् । जस मध्ये १२ जना निको भएका छन् भने ३७ जना देशका विभिन्न जिल्लाहरुमा उपचारको क्रममा रहेका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज एकजना चितवनका युवक उपचार पछि डिस्चार्जको क्रममा रहेको जानकारी दिए ।

Skip This
Skip This
Logo