भाइमसलाका यति धेरै फाइदा [भिडियाेसहित]

भाइमसलाका यति धेरै फाइदा [भिडियाेसहित]

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका । भाइटीकामा टीकासँगै भाइमसलाको रुपमा प्रयोग गरीने ड्राइ फ्रुट्स तथा मसलाहरु निकै लोकप्रिय छन् । दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि भाइमसला उपहार स्वरुप दिने चलन छ । खासगरी काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, सुपारी, मखना लगायत मसलाहरु भाइमसलाका रुपमा प्रयोग गरिन्छन् दाजुभाइलाई दिइने यस्ता मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छन् । खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरुको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा निकै सहयोग पुर्याउनुका साथै यसले रोगनिरोधक क्षमता पनि बढाउँछ ।

हेरौं एक भिडियो,

Skip This
Skip This
Logo