काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ । आज १ हजार २७२ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५७५ रहेको छ ।
आजको पिसिआर परीक्षण ८ हजार ३१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ७१ हजार ९५० रहेको छ । आज १५ हजार ४४७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया