स्वदेशमै औषधि उत्पादन बढाउने घोषणा

स्वदेशमै औषधि उत्पादन बढाउने घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडको सुदृढीकरण गरी स्वदेशमै औषधि उत्पादन बढाइने घोषणा गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । उनले नेपाल औषधि लिमिटेडको सुदृढीकरण गरी स्वदेशमै औषधि उत्पादन बढाइने बताए। साथै, आयुर्वेद, प्राकृतिक चिकित्सा र वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Logo