नेपालमा आज २ हजार ८५६ जना कोरोना संक्रमित थपिए, ३ हजार ३३६ निकाे भए

नेपालमा आज २ हजार ८५६ जना कोरोना संक्रमित थपिए, ३ हजार ३३६ निकाे भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । आज २ हजार ८५६ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ३३६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १२ हजार ३११ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ९३ हजार १७३ रहेको छ । आज ४५ हजार ५७२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Logo