सरकारी स्वास्थ्य संस्थामा पत्रकारहरुको निःशुल्क उपचार

सरकारी स्वास्थ्य संस्थामा पत्रकारहरुको निःशुल्क उपचार

केन्द्रबिन्दु
0
Shares

आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने भएको छ । 

सिंहदरवारमा बुधवार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले उक्त जानकारी दिएका हुन् । प्रेस काउन्सिलले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क उपचार सुविधा दिइनेछ।

शर्माका अनुसार सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकमसमेत व्यहोर्ने भएको छ । 

Logo