काठमाडौं ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तकता अपनाउन पनि आग्रह गरेका छन् ।
यस्तै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको छ ।
































प्रतिक्रिया