नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुग्यो, १ हजार २०७ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुग्यो, १ हजार २०७ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । आज १ हजार २०७ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १४७ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ । आजको पिसिआर परिक्षण १० हजार १९ रहेको छ ।

Logo