चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ नयाँ संक्रमित

चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ नयाँ संक्रमित


चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ नयाँ संक्रमित पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर तीन हजार १३५ जना सक्रिय संक्रमित रहेका छन् ।

Logo