ललितपुरको अल्का अस्पतालमा एक संक्रमितको मृत्यु

ललितपुरको अल्का अस्पतालमा एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

कोरोना संक्रमणबाट काठमाडौंका एक पुरुषको ललितपुरको अल्का अस्पतालमा मृत्यु भएको छ ।

ललितपुर स्वास्थ्य कार्यालयका अनुसार गए राति ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी मंगलबार नै अस्पतालमा भर्ना भएका थिए । योसँगै काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

Logo