एकैदिन थपिए एक हजार ९० कोरोना संक्रमित, दुईजनाको मृत्यु

एकैदिन थपिए एक हजार ९० कोरोना संक्रमित, दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । छ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।
आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Skip This
Logo