कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणका कारण एकै दिन थप पाँच जनाको मृत्यु भएको छ । यो संँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल पाँच हजार आठ सय ६९ जना संक्रिय कोरोना संक्रमित छन् । 
 

Skip This
Logo