५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

केन्द्रबिन्दु
0
Shares

पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिइँदैछ ।

दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजवाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौं देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।

Skip This
Logo