सांसद डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर टोलीद्वारा हुम्लामा १७०० विरामीको उपचार

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आउने क्रममा हुम्लाको सार्केगाड गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा मिति २०८१ बैशाख १७ गते सम्पन्न शिविरमा १७०० बढी विरामीको स्वास्थ्य…

Logo