निःसन्तानपनको समस्या महिलामा भन्दा पुरुषमा किन बढी छ ? : डा.स्वस्ती शर्मा (भिडियो)

निःसन्तानपनको समस्या महिलामा भन्दा पुरुषमा किन बढी छ ? : डा.स्वस्ती शर्मा (भिडियो)


नेपालमा विभिन्न स्वास्थ्य समस्या भएका मानिसहरु छन् । सम्भव भएसम्म उपचार गर्नेहरु पनि नभएका होइनन् । कतिपय चाहेरै पनि उपचार गर्न सकिरहेका छैनन् । आर्थिक समस्या पनि उस्तै छ। 

महिलाहरुको स्वास्थ्य अवस्था पनि सन्तोषजनक छैन । ग्रामिण भेगमा त यो समस्या धेरै नै छ । यस्तै विषयमा रहेर केन्द्रविन्दु मिडियाले नयाँ प्रस्तुतिको रुपमा ‘नमस्ते डाक्टर’ कार्यक्रम संचालनमा ल्याएको छ। हामीले यस कार्यक्रममा विभिन्न क्षेत्रमा विज्ञता पाएका डाक्टरहरुसँग कुराकानी गर्ने गरेका छौं।

पछिल्लो समय मानिसहरूमा बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ। त्यसैले ‘नमस्ते डाक्टर’को आजको एपिसोडमा हामीले प्रजनन् स्वास्थ्य, निःसन्तानपन अर्थात् बढ्दो बाँझोपनको समस्या, यसको कारण र समाधानका उपायका बारेमा डा. स्वस्ती शर्मासँग विशेष कुराकानी गरेका छौं । 

हाम्रो कार्यक्रम कस्तो छ, सल्लाह सुझाव र प्रतिक्रियाको पनि अपेक्षा गरेका छौं। हेरौं उनीसँगको कुराकानी यो भिडियोमा:

 

Logo