२० वर्षीया हलिउड नायिकाको हट अवतार

२० वर्षीया हलिउड नायिकाको हट अवतार

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । आफ्नो ग्ल्यामरस छवि र शरीरका कारण २० वर्षीया हलिउड अभिनेत्री एरियल विन्टर विश्वभर चर्चामा छिन् । उनको सुन्दरताका कारण कसैले उनलाई देख्यो भने आँखा नै नझिम्क्याई हेरिरहन्छन् ।

अमेरिकाको पश्चिमस्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल पछिल्लो पुस्ताकी चर्चित नायिकाका रुपमा उदाएकी छन् । उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माता निर्देशकहरु मरिहत्तै गर्छन् ।

मोडलिङबाट आफ्नो करियर सुरुवात गरेकी विन्टरको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ । उनी पछिल्लो समय विभन्न अर्वाड र सम्मानित भइरहेकी छिन् ।

 

Logo