नेदरल्याण्ड्सकी एक स्टार्टअपले गाइको गोबरबाट फेशनका कपडाहरु बनाउने काम सुरु गरेकी छिन् । उनले गाइको गोबरबाट कसरी फेसका कपडाहरु निकाल्न सकिन्छ भन्ने कुरा पत्ता लगाएकी हुन् । "/>

गाइको गोबरबाट फेसन ड्रेस

गाइको गोबरबाट फेसन ड्रेस

केन्द्रबिन्दु
0
Shares

नेदरल्याण्ड्सकी एक स्टार्टअपले गाइको गोबरबाट फेशनका कपडाहरु बनाउने काम सुरु गरेकी छिन् । उनले गाइको गोबरबाट कसरी फेसका कपडाहरु निकाल्न सकिन्छ भन्ने कुरा पत्ता लगाएकी हुन् ।

स्टार्टअप वायोआर्ट लैब जलिला एशाइदी नाम गरेकी उक्त महिलाले गाइको गोबरबाट कपडाहरु बनाउन सुरु गरेकी छिन् । सलुलोजबाट जुन फेब्रिक बनाइन्छ उसको नाम मेस्टिक भनेर राखिएको छ । गाइको गोबरबाट सर्ट र टोपि बनाउन लागेको जलिलाले बताएकी छिन् ।

स्टार्टअपले गाइको गोबरबाट सि वायो डिग्रेडेबल, प्लास्टिक र पेपर बनाउन सफल भैसकेको छ । उनले भनिन् यो फ्युचर फेब्रिक छ । हामी गोबरलाई वेस्ट मेटेरियल मान्ने गछौँ । धरै फोहोर गन्न्हाउने भन्ने गर्छौ । तर फेब्रिक बनाउन सुरुवातमा प्रयोग तेल पनि गन्धले भरिएको नै हुने गर्छ । हामी गोबरमा लुकेको सुन्दरतालाई बिश्वमा देखाउने प्रयास गरिराखेका छौ । उनी अहिले १५ किसानहरुलाई साथमा लिएर गोबर जम्मा गर्ने काम गरिराखेकी छिन् ।

उनले यस किसिमको कामबाट दुई लाख डलरका साथै वेन्चर एण्ड एच एन्डमको अवार्ड समेत प्राप्त गरेकी छिन् । कम्न्युकेशन म्यानेजरका अनुसार यो कपडा छिटै तयार गरेर बिश्वमा आफ्नो कलालाई देखाउने बताएका छन् ।

किसानहरुले पनि हामी गोबरमै काम गरेर बसेकालाई गोबरबाटै बनेका कडा लगाउन केहि अफ्ठ्यारो नहुने बताएका छन् । जलिलाले भनिन् प्राप्त गोबर र गोमुत्रमा ८० प्रतिशत पानी हुनेछ । सुख्खा र गिलो गोबरहरुलाई फरक बनाएर राखिने छ । कपडा बनाउने प्रक्रिया केकिल र मेकानिकल भएको पनि उनले बताएकी छिन् ।

Logo