फेसनमा आयो रातो रंगको ब्रा

फेसनमा आयो रातो रंगको ब्रा

केन्द्रबिन्दु
0
Shares

धेरै युवतीहरुले आफुलाई सर्ट र पाईन्टमा कन्फर्टेबल फिल गर्छन् । अझ गर्मीको मौसममा सेतो, हल्का निलो सर्टमा जिन्सको पाईन्ट लगाउदा आफुलाई कुल भएको महसुस समेत गरिरहेका हुन्छन् । यस्तो रंगको सर्ट लगाउदा युवतीहरुलाई आफ्नो भित्रि बस्त्र (ब्रा) देखिने समस्याले पनि पिरोलिरहेको हुन्छ ।

फेसनका जानकारहरुका अनुसार सेतो वा निलो सर्ट लगाउनु हुन्छ भने रातो रंगको ब्रा लगाउनु पर्फेक्ट मानिन्छ । तर तपाईलाई लाग्न सक्छ सेतो वा निलो सर्ट लगाउदा ब्रालाई प्रष्ट रुपमा देखिन्छ । यसको पनि एउटा बैज्ञानिक कारण रहेको फेसन विशेषज्ञहरु बताउछन् ।

धेरै युवतीहरुको शरीरको रंग रातो हुने गर्छ । यस्तो रंग भएको युवतीले रातो रंगको ब्रा लगाउदा आफ्नो छालाको रंगसंग ब्राको रंगलाई हल्का म्याच गरिरहेका हुन्छन् । जसको कारण ति युवतीले लगाएको ब्राको रंगलाई भद्दा देखाउदैन । यदी शरीरको छालाको रंग फेयर छ भने त्यस्ता युवतीहरुले सेतो वा निलो सर्ट लगाउदा चेरी रेड रंगको ब्रा लगाउनु राम्रो मानिन्छ । यस्तै छालाको रंग कम फेयर छ भने त्यस्ता युवतीले केनबरी रेड रंगको ब्रा लगाउनु राम्रो देखिन्छ ।

पछिल्लो पटक रातो रंगको ब्रा भ्यालेन्टाइन डेको दिनमा मात्र लगाउने सोचाई बढेको छ । यदी तपाईले यो आउट फिट लगाउने बेलामा रातो रंगको ब्रा लगाएर हेर्नुहोला त ।

Logo