आज रोड जे ! भ्यालेनटाइन विकको पहिलो दिनलाई रोज डेको रुपमा मनाइन्छ । रोज अर्थात गुलाबलाई प्रेम दर्शाउने माध्याम मानिन्छ । "/>

हेर्नुहोस् संसारकै महंगो गुलाब, जसको मूल्य सुनेर तपाईको होस उड्छ

हेर्नुहोस् संसारकै महंगो गुलाब, जसको मूल्य सुनेर तपाईको होस उड्छ

केन्द्रबिन्दु
0
Shares

आज रोड जे ! भ्यालेनटाइन विकको पहिलो दिनलाई रोज डेको रुपमा मनाइन्छ । रोज अर्थात गुलाबलाई प्रेम दर्शाउने माध्याम मानिन्छ । प्रेम जोडीले एकअर्कालाई दिने मायालु उपहार हो, गुलाब ।

जब भ्यालेन्टाइन डे सुरु हुन्छ, गुलाबको कारोबार उत्कर्षमा पुग्छ । नेपालमा विदेशबाट गुलाबको फूल आयत गर्नुपर्ने हुन्छ ।

यसै सिलसिलामा संसारकै सबैभन्दा महंगो गुलाबको बारेमा यहाँ जानकारी दिइएको छ । संसारको सबैभन्दा महंगो गुलाब हो, जूलियट रोज । यसलाई खरिद गर्नका लागि दुनियाँका धनाड्यहरुले पनि दश पटक सोच्नुपर्छ । किनभने यसको मूल्य हो, १० मिलियन डलर ।

कित यति महंगो भएको होला त यो ?

खासमा यो गुलाब एकदमै दुर्लभ मानिन्छ । यसलाई फलाउन र फुलाउन निकै मुश्किल हुन्छ । यस गुलाबको ब्रीडिंग गर्ने चर्चित फ्लोरिष्ट डेभिड अस्टिनले केहि गुलाबको संयोजन गरेर यो प्रजातिको गुलाब फुलाएका हुन् ।

यस दुर्लभ प्रजातिको गुलाव बनाउने उनलाई १५ बर्ष लागेको थियो । २००६ मा उनले यो गुलाब १० मिलियन पाउन्ड अर्थात एक अर्बभन्दा बढी रुपैयाँमा बेचेका थिए ।

भ्यालेन्टाइन विक शुरु भयो हैं

Skip This
Skip This
Logo