महिलाको कुन अंग पुरुषको भन्दा शक्तिशाली

महिलाको कुन अंग पुरुषको भन्दा शक्तिशाली

केन्द्रबिन्दु
12
Shares

हामीले महिला र पुरुषमा के भिन्नता छ भन्दा पक्कै पनि अंगको कुरा अगाडी आउछ । तर महिला र पुरुषमा अंगको मात्र नभएर धेरै कुरामा भिन्नता रहेको हुन्छ । यो भिन्नतालाई सायद कतिपय महिलालाई पनि थाहा हुदैन ।

– महिलामा पुरुषको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ ।

– पुरुषको तुलनामा महिलाले आँखालाई दोब्बर झिम्काउने गर्छन् ।

– महिलाको मुटुको धडकन पुरुषको भन्दा बढी हुन्छ ।

– कसरत गर्दा पुरुषको तुलनामा महिलाको शरीरमा रहेको बोसोको मात्रा कम पग्लने गर्छ ।

– महिलाले पुरुषको तुलनामा रंगको पहिचान चाँडै गर्ने क्षमता हुन्छ ।

– गुलियो खानेकुरा खादा पुरुषलाई भन्दा महिलालाई सोही खानेकुरा बढी गुलियो लाग्ने गर्छ ।

– महिलाको छाला पुरुषको तुलनामा बढी संवेदशिल हुने गर्छ ।

– कुनै पनि कुराको गन्ध पुरुषको तुलनामा महिलाले चाडै थाहा पाउन सक्छन् ।

– पुरुषको तुलनामा महिलामा पिडा बढी सहन सक्ने क्षमता रहेको हुन्छ ।

Logo