तर अहिले यहि मुलुकको फरक तस्विर सार्वजनिक भएको छ । "/>

सेक्रेट देशको कथाः कसरी बन्यो यति सुन्दर भवनहरु ? ( ५ फोटो )

सेक्रेट देशको कथाः कसरी बन्यो यति सुन्दर भवनहरु ? ( ५ फोटो )

केन्द्रबिन्दु
0
Shares

सेक्रेट देश उत्तर कोरियाको ९० प्रतिशत जनता अझै गरिब छन् । उत्तर कोरिया भन्नसाथ त्यहाँको गरिबी, दुख, व्यथा देखाइने गरिन्छ ।

तर अहिले यहि मुलुकको फरक तस्विर सार्वजनिक भएको छ । तस्विर हेर्दा विश्वकै उन्नत देश जस्तो लाग्न सक्छ । यहाँ दिइएको तस्विर प्योंङयाङ शहरको हो । यहाँ यस्तो भव्य र अत्याधुनिक भवन निर्माण भएको छ । निकै कलात्मक रुपमा बनाइयो यो भवनले सबैलाई अचम्मित बनाएको छ ।

आर्किटेकको हिसाबले यो भव्य एकदमै अत्याधुनिक लाग्छ । यहाँ त्यस देशका नेताको प्रतिमा, हरियो बगैंचा र एक सय पाँच तलाको भवन बनाइएको छ । यहाँको आर्किटेक धेरैजसो जर्मनी र सोभियत यूनियनबाट प्रभावित छ ।

रोयटर्सले यहाँको उत्कृष्ट भवनको फोटो जारी गरेको छ । अहिले कोरियामा एक से एक आर्किटेकचर बनिरहेको छ ।

Logo