यसरी मनाइयो टोपी दिवस (भिडियोमा)

यसरी मनाइयो टोपी दिवस (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाली टोपी दिवस सोमबार भव्य रुपमा सम्पन्न भएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

अङ्ग्रेजी वर्षको पहिलो दिन मनाइने टोपी दिवस यस वर्ष पनि मनाइएको हो । माइतीघर मण्डलामा भएको कार्यक्रममा जागरुक अभियानका अभियान्ता, पत्रकार, साहित्यकार, सर्वसाधारण तथा विद्यार्थीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपाली पोशाक दौरा सुरुवाल र टोपी लगाएका थिए । उपस्थित महिलाले समेत आफूलाई ढाका टोपीमा सजाएका थिए ।

Skip This
Skip This
Logo