म्यानचेष्टरमा तेस्रोलिंगी परेड (फोटो फिचर)

म्यानचेष्टरमा तेस्रोलिंगी परेड (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

म्यानचेष्टर, ११ भदौं । म्यानचेष्टरमा बार्षिक रुपमा आयोजना हुदैं आएको तेस्रो लिंगीहरुको परेडमा यसपटक उत्साहजनक सहभागिता रहेको देखियो ।



शिक्षाको महत्व र समानताको बिषयमा जागरण गर्दै आयोजना भएको यो परेडमा ३ हजार तेस्रोलिंगीले सहभागिता गरेका थिए ।



म्यानचेष्टरमा आयोजना भएको यो परेडलाई ऐक्यबद्धता गर्न अरु २५ वटा शहरहरुले पनि परेडको आयोजना गरेका थिए ।


(एजेन्सी)

Skip This
Skip This
Logo