५२ वर्षको उमेरमा विकनी योगादेखि क्लिभेज प्रदर्शन (फोटोफिचर)

५२ वर्षको उमेरमा विकनी योगादेखि क्लिभेज प्रदर्शन (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : आफ्नो उमेरभन्दा उनी झन्डै आधा उमेरकी देखिन्छिन्। ५२ वर्षीया बेलायती अभिनेत्री एलिजावेथ हर्ली फेरि बिहीबार फेरि आफ्ना नयाँ अवातरमा देखिएकी छिन् । रोयल्स टेलिशृंखलाकी यी अभिनेत्रीले विकनीमा योगा गरिरहेको फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् । लिज हर्ली भनेर चिनिने यी अभिनेत्रीले लेखेकी छिन्,‘गुड मर्निङ ट्रेलर, गुड मर्निङ प्लिथर चियर, गुड मर्निङ द रोयल्स’

हेर्नुस् लिजका थप फोटोहरु 

 

Logo