विवाहित आफन्तहरुलाई संझिनुहोस् त, दुब्ला मानिसहरु पनि विवाह पछि रातारात मोटाएको पाउनु हुनेछ । "/>

विवाह पछि किन मोटाउछन् महिला ? यी हुन् कारण

विवाह पछि किन मोटाउछन् महिला ? यी हुन् कारण

केन्द्रबिन्दु
0
Shares

सरिता महर्जन ।   विवाहित आफन्तहरुलाई संझिनुहोस् त, दुब्ला मानिसहरु पनि विवाह पछि रातारात मोटाएको पाउनु हुनेछ । किन ? यसको जवाफ भने लामो छ । यी कारणले विवाहपछि तौल बढ्छ . विवाह पछि व्यस्त दैनिकीको कारण कतिपय महिलाहरु पूर्ण निन्द्रा निदाउँदैनन् । अध्ययन अनुसार स्वास्थ्यको लागि दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक हुन्छ । जुन महिला पूर्णनिन्द्रा निदाउँदैनन् ती मलिाहरुमा शरीरको मेटाबोलिजमा हुने गडबडीको कारण पनि तौल बढ्छ । . विवाह पछि व्यवहारिक जीवनमा आउने परिवर्तनका कारण प्रायः महिलाहरु तनावको शिकार हुने गरेको पाइन्छ । जसको कारण भोक जगाउने हार्मोन बढ्दा तौल समेत बृद्धि हुन्छ । . महिलाहरु विवाह अघि खानपान र फिटनेसमा बढि नै सवेदनशील हुन्छन् । तर, विवाह पछि भने दैनिकी र जीवन शैलीमा हुने उतारचढावको कारण बेवास्ता हुने हुनाले पनि बिवाहित महिलाहरुमा तौल बृदिको समस्या देखिने गरेको छ । . विवाह अगाडि मानिसहरु एक्लै हुन्छन् र फिट रहन जति पनि समय निकाल्न सक्छन् तर विवाह प्रश्चात उनीहरुको जिम्मेवारी बढ्छ । मानिसहरुलाई एक्सरसाईज गर्ने समय निकाल्न पनि गारो हुन्छ । जसको कारण पनि मानिसहरुको तौल बढेको पाईन्छ । ५. विवाह भएको १ देखि २ वर्ष भित्र प्रायः महिलाहरु बच्चा जन्माउने गर्छन् । गर्भावस्थामा महिलाहरुको तौल स्वभाविक रुपमा बढ्ने गर्छ, पछि घर व्यवहारको चक्करमा आफूलाई फिट राख्न उनीहरुलाई गारो पर्छ । . विवाह पश्चात आफन्तजनहरुले विवाहित जोडिहरुलाई चाँड पर्वमा खाना खान बोलाउने जस्ता कार्यक्रमहरु गर्छन । जहाँ धेरै थरिका खानेकुराहरु एकैसाथ धेरै खाने गर्छन । जसका कारण धेरै महिलाहरुको खाने समय निश्चित हुदैन र त्यसैले तौल बढ्ने गरेको पाईन्छ । ७. विवाह हुने वित्तिकै वेहुला–वेहुलीले एक अर्कालाई बढी केयर गर्छन् । खानपान र लाइफ स्टायलमा समेत ध्यान हुन्छ । त्यहीवेला श्रीमान–श्रीमतीमा पहिलो माया बस्छ । एकखाले संतुष्टि पनि थपिन्छ । स्रोत – एजेन्सी

Skip This
Logo