पाेखरा विमान दुर्घटनाः आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

पाेखरा विमान दुर्घटनाः आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो


पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।
    
आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए । 

आजको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । 

Logo