‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ नामक पुस्तक सार्वजनिक

‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ नामक पुस्तक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

विश्वराज ढुङ्गानाद्वारा सरलिकृत गरिएको ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ पुस्तक सार्वजनिक भएको छ । 

आज काठमाडौंको शंखमुलस्थित जगद्गुरु आश्रम गुरुकुलम्मा एक कार्यक्रमको बीचमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । 

उक्त कार्यक्रममा लेखक ढुङ्गानाले आफुले यो पुस्तक लेखेको नभई सरल भाषामा सारासं प्रस्तुत गरेको बताए । उनले भने ‘यो पुस्तकको म लेखक नै होईन्, मैले यसलाई सरल भाषामा सारंस मात्रै गरेको हो । म प्रस्तोता हुँ ।’

Logo