दुई धार्मिक पुस्तकको लोर्कापण

दुई धार्मिक पुस्तकको लोर्कापण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ज्योतिष लोकहरी घिमिरेद्वारा लिखित तथा ज्योतिष आशिषराम घिमिरेद्वारा प्रकाशित ज्योतिष दर्पण (लोक ग्रहगती) तथा श्रीराम सीता चरित्रवर्णन (कबिता संग्रह) को आज विमोचन गरिएको छ । प्रमुख अतिथि प्रा.डा. माधबराज भट्टराईले एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानमा उल्लेखित पुस्तकहरुको लोकार्पण गर्नुभयो ।

 

उक्त कार्यक्रममा साहित्यकार कान्ता भट्टराई, भरत जंगम तथा ज्योतिष अंगीरस न्यौपानेको समेत उपस्थिती रहेको थियो । उपस्थितहरुले पुस्तक अहिलेको सन्दर्भमा ज्यादै महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।

Logo