मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार

मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कम्युनिस्ट पार्टीका नेता, पूर्वशिक्षामन्त्री एवं प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार आएको छ । शनिबार शल्यक्रिया गरी सीसीयूमा उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न डा. रोशना तिमिल्सिनाले जानकारी दिए ।

७८ वर्षीय प्रश्रित काठमाडौबाट भैरहवातर्फ जाँदै गरेका प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयघात भएको थिय‍ो। त्यसपछि उनलाई त्यहाँबाट तुरून्तै फर्काएर ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। अस्पताल पुर्याए लगत्तै उनको एनजिओ प्लास्टी गरिएको थिय‍ो।

Skip This
Skip This
Logo