भानुभक्तको शालिक ढलाउनेहरुलाई (भिडियोमा)

भानुभक्तको शालिक ढलाउनेहरुलाई (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

आदिकवि भानुभक्त आचार्यको शालिक ढलाएपछि कवि बद्री भिखारीको आँङ जिरिङ्ग भयो । टाउकाको रौं ठाडा भए । त्यसको केही समयमा नै उनले एउटा कविता कोरिसकेका थिए । समुद्र साउती नामक नयाँ कविता संग्रहमा राखिएको त्यही कविता उनले भानु जयन्तीको अवसर पारेर वाचन गरे । हेर्नुहोस् भिडियो –

Logo