मुक्तक

मुक्तक

केन्द्रबिन्दु
690
Shares

छाहारी त मैँ बनौंला ,मनमा शान्ति छाओस् सधैं
सुनौलो त्यो रश्मिसंगै ,तनमा कान्ति आवोस् सधैं
हो,गुण नै छोडी गए पनि कोशौ टाढा भए पनि
प्रेमको प्रतिक ढुकुरले प्रेमिल गित नै गावोस् सधैं
टिङ्कु भट्टराई
निर्झरी
इलाम।

Logo