सत्ता गठबन्धनले आज तालमेलको टुंगो लगाउने

सत्ता गठबन्धनले आज तालमेलको टुंगो लगाउने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले आज (आइतबार) स्थानीय तहको निर्वाचनमा तालमेलको टुंगो लगाउने भएको छ। 

चुनावी तालमेलको देशभरको समीक्षाका लागि शनिबार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलको निर्णय आइतबार साँझसम्म गरिसक्ने जनाएको छ। गठबन्धनको आजको बैठक दिउँसो ३ बजे बस्नेछ। 

गठबन्धनले यसअघि नै महानगरपालिका र उपमहानगरपालिकामा भने समीकरण गरेर निर्वाचनमा सहभागी बन्ने हेतुले भागबण्डा गरिसकेको छ।

Skip This
Skip This
Logo