काठमाडौंका ८ वटा नगरपालिकामा यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

काठमाडौंका ८ वटा नगरपालिकामा यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले काठमाडौंका ८ वटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। कीर्तिपुर र टोखाबाहेक अन्य नगरपालिकामा उम्मेदवार टुंगो लागेको हो। 

सत्ता गठबन्धन हुँदाको अवस्थामा कागेश्वरी मनहरा नेकपा एसले पाउने भए पनि कांग्रेसले यसअघि पराजित उपेन्द्र कार्कीलाई नै अघि सारेको छ।

त्यस्तै चन्द्रागिरी, नागार्जुन, दक्षिणकालीका मेयर दोहोरिएका छन्। कागेश्वरीमा कांग्रेसले उपमेयर पद भने खाली राखेको छ। 
यी हुन् कांग्रेस उम्मेदवार

Skip This
Skip This
Logo