गठबन्धनबाट धनगढी उपमहानगरको मेयरमा नृपबहादुर बड र उपमेयरमा शान्ति अधिकारीको उम्मेदवारी

गठबन्धनबाट धनगढी उपमहानगरको मेयरमा नृपबहादुर बड र उपमेयरमा शान्ति अधिकारीको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनबाट धनगढी  उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् । 

मेयरका आकांक्षी वडले उपमेयरमा सुशीला मिश्रको समर्थन र कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम बडालको प्रस्तावमा उम्मेदवारी दिएका हुन् ।

यसैगरी, उपमेयरकी आकांक्षी अधिकारीको समर्थनमा लक्ष्मी अधिकारी र प्रस्थापकमा हरि बुढाथोकी छन् । उम्मेदवारी मनोनयन कार्यक्रममा कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताको उपस्थिति थियो ।

Skip This
Skip This
Logo